Matthew 20:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्‍यसै उभिरहेका देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो।
Nepali ERV (पवित्र बाइबल)
“प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो
Nepali Tamang 2011
“दोःसी थे दोप्‍ता नौ बजेरीक्‍यार बजाररी निमा गे आयाङ्ना चिबा म्‍हि म्राङ्जी।