Matthew 20:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँड्दाहिँड्दै येशू टक्‍क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्‍नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्‍यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति के गरिदिऊँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”
Nepali ERV (पवित्र बाइबल)
येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
Nepali Tamang 2011
जमाहेन्‍से थेन तसी येशूसे थेनीगदेदा “ङाइ एनीगदेला लागिरी तिग लगै भिसी म्‍हन्‍बा मुला?” भिसी ङ्‌योइजी।