Matthew 20:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू काममा गए। त्यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो।
Nepali Tamang 2011
थेनीगदे गे लबारी निजी। “थेह्रङ् लसीन दोःसी थे दोप्तासे बाह्र बजेदेन तीन बजेरीक्यारएनोन स्य्हान्दो म्हिगदे भसी गे लपुङ्जी।