Matthew 20:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्‍यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
Nepali Tamang 2011
थेनीगदेसे ‘खाइ ङन्‍दा खालैसेन गे आपिन्‍नी’ भिसी भिजी। जमाहेन्‍से थे दोप्‍तासे ‘थेह्रङ् भिसम एनीगदे ङाला अङगुर वारीरी निसी गे लउ’ भिसी भिजी।