Matthew 20:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“साँझ परेपछि दाख-बारीका धनीले आफ्‍ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्‍याला देऊ। ज्‍याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’
Nepali ERV (पवित्र बाइबल)
“जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाडन थाले।’
Nepali Tamang 2011
“ङ्‍यसे तमाहेन्‍से थे अङगुर वारीला दोप्‍तासे नाइकेदा ‘गे लबागदे जम्‍मादान ङ्‌योइसी थेनीगदेदा ज्‍याला पिन्‍गो। ज्‍याला पिन्‍बा धुइरी जम्‍मान भन्‍दा लिच्‍छा गे लबारी खबा म्‍हिगदेदा ङाच्‍छा पिन्‍गो, ओच्‍छे ङाच्‍छा गे लबारी खबा म्‍हिगदेदा चा लिच्‍छा पिन्‍गो’ भिसी कुल्‍जी।