Matthew 21:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ यरूशलेममा पस्नुहुँदा सहरभरि नै हलचल मच्चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
Nepali Tamang 2011
येशू यरूशलेमरी धोमाहेन्से शहर नाङनोन हल्ली खल्ली तजी। ओच्छे म्हिगदेसे “चु खाल हिन्ना?” भिसी ङ्योइजी।