Matthew 21:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ— ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’ तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”
Nepali Tamang 2011
ओच्छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, ‘ङाला दिम य्हुल य्हुलला म्हिगदेसे प्रार्थना लबा दिम दोला’ भिसी परमेश्वरला बचनरी भ्रिबा मुला। तर एनीगदेसे मी ङाला दिमदा य्होगदे चिबा ग्ला स्होबा मुला।”