Matthew 21:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्‍नुहुन्‍न?” “सुन्‍दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्‍त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूले उहाँलाई भने, “सुन्‍दैछौ, यिनीहरूले के भनिरहेका छन्‌?” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो, सुन्‍दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’ ”
Nepali ERV (पवित्र बाइबल)
मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?” येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’ “
Nepali Tamang 2011
थेनीगदेसे येशूदा “चु कोलागदेसे तिग भिबान मुला ह्राङसे थेःबा आरे?” भिसी भिमा, येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “थेःबा मुला। तर परमेश्‍वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, ‘प्रभु, ह्राङसे लैनु कोलागदेदेन जजा कोलागदेदाएनोन जयजयकार लतोःला भिसी लोप्‍बा मुला’ तिग एनीगदेसे चु ताम पढब लबा आरे?”