Matthew 21:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्‍की बेथानिया गाउँमा जानुभयो र राती त्‍यहीँ नै बास बस्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्‍की बेथानियामा गई त्‍यहाँ वास बस्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले त्यो ठाउँलाई छोडनुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेदा थेरी ख्‍लासी येशू बेथानिया भिबा नाम्‍सारी फेप्‍सी जमाकुनु म्‍हुनङ थेरीन धन्‍छ्‌याजी।