Matthew 21:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहानै, येशू नगरतिर र्फकिरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।
Nepali Tamang 2011
न्हङगरदङ स्य्होरी यरूशलेमपट्टि दोःसी फेप्खबान लबा धुइरी येशूदा फोख्रेन्जी।