Matthew 21:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि बुबाले गएर अर्को छोरालाई पनि त्यसै भने। ‘हुन्छ, बुबा!’ त्यसले भन्यो। तर काममा चाहिँ गएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दोस्राकहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, ‘म जान्छु।’ तर गएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।
Nepali Tamang 2011
“थेह्रङ् लसीन थे झा च्याङ्बा मुबा ग्लारी निसी थेदाएनोन थेह्रङ्नोन भिसी कुल्मा, थेसे ‘तला आबा ङा निला’ भिसी भिजी। तर थे आनिनी।”