Matthew 21:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाखबारी थन्‍क्‍याउने बेला भएपछि उनले आफ्‍ना नोकरहरूलाई आफ्‍नो भागमा आउने दाख लिन मोहीहरूकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्‍नो हिस्‍सा माग्‍न नोकरहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
Nepali Tamang 2011
“अङगुर मिन्‍बा धुइ तमाहेन्‍से थे फ्‍युक्‍पो म्‍हिसे ह्राङला भो किन्‍बाला लागिरी अधियाँ लबागदे मुबा ग्‍लारी ह्राङला नोकरगदेदा पुइजी।