Matthew 21:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि जमिनदारले पहिलेका भन्दा धेरै नोकरहरू मोहीहरूकहाँ पठाए। तर तिनीहरूलाई पनि मोहीहरूले पहिलेकाहरूलाई जस्‍तै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि उनले अघिको भन्‍दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्‍यस्‍तै व्‍यवहार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे।
Nepali ERV (पवित्र बाइबल)
फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसंग पनि यस्तै नै व्यवहार गरे।
Nepali Tamang 2011
थे फ्‍युक्‍पो म्‍हिसे दोःसी ङाच्‍छाला भन्‍दा ल्‍हानान नोकरगदे पुइजी, तर थेनीगदेसे थे नोकरगदेदाएनोन थेह्रङ्नोन लजी।