Matthew 21:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
Nepali Tamang 2011
“जमाहेन्से थे फ्युक्पो म्हिसे जम्मान भन्दा लिच्छा ‘थेनीगदेसे ङाला झादा मी मान लला तला’ भिसी थेसे ह्राङला झादान थेनीगदे मुबा ग्लारी पुइजी।