Matthew 21:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्‍नासाथ मतो गरेर भने, ‘लौ, त्‍यो त जमिनदारकै छोरो हो। आओ, हामी त्‍यसलाई मारौं र त्‍यसको सम्‍पत्ति आफ्‍नो पारौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्‍यसलाई मारौं, र त्‍यसको उत्तराधिकार हात पारौं।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’
Nepali ERV (पवित्र बाइबल)
“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
Nepali Tamang 2011
तर थेदा खबान लबा म्राङ्सी अधियाँ लबागदेसे ‘चु मी य्‍हाङला धनीला झा हिन्‍ना, य्‍हाङसे थेदा साइगे। जमाहेन्‍से थेला सम्‍पत्ति य्‍हाङलान तला’ भिसी ह्राङ ह्राङ न्‍हङ‍री ताम लजी।