Matthew 21:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर तिनीहरूले उसलाई पक्रेर बारीबाट घोक्र्याउँदै बाहिर लगी मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
Nepali ERV (पवित्र बाइबल)
अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे थे फ्‍युक्‍पो म्‍हिला झादा चुङ्सी अङगुर वारीग्‍याम क्‍याथाङ भोर्सी साइजी।