Matthew 21:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताले धर्मशास्‍त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्‍तो हुन आएको हो—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस्‌ भनेर यो भएको हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो:
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो
Nepali Tamang 2011
अगमवक्ताग्‍याम पाङ्बा बचन पूरा तगै भिसी चु तबा हिन्‍ना।