Matthew 21:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“लौ भन, अब बारीका मालिकले आएर ती दुष्ट मोहीहरूलाई के गर्लान् त?” येशूले सोध्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?”
Nepali ERV (पवित्र बाइबल)
“अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
Nepali Tamang 2011
जमाहेन्से परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी गन्बागदेदा येशूसे “दाहेन्से अङगुर वारीला धनी खसी थे अधियाँ लबा म्हिगदेदा तिग लला?” भिसी ङ्योइमा,