Matthew 21:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य अब तिमीहरूबाट खोसेर फल फलाउने अर्को एक जातिलाई दिइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।
Nepali Tamang 2011
“थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्यान्गो। च्यागो, दाहेन्से परमेश्वरला य्हुल्सा एनीगदेग्याम ब्यन्सी परमेश्वरसे कुल्बा अन्छार भ्रबा य्हुलला म्हिगदेदा पिन्ना।