Matthew 21:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभएका यी दृष्‍टान्‍तहरू सुनेर मुख्‍य पूजाहारी र फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले यो कुरा आफूहरूलाई नै भनेको हो भनी बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्‍टान्‍त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्‍नुभएको हो भन्‍ने बुझे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मुख्य पुजारीहरू र फरिसीहरूले येशूको यो दृष्‍टान्त सुने, तिनीहरूले उहाँले तिनीहरूकै विषयमा भन्दै हुनुहुन्छ भनी जाने।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।
Nepali Tamang 2011
येशूसे सुङ्बा उखान थेःमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन फरिसीगदेसे “चु ताम येशूसे य्‍हाङलान बारेरी पाङ्बा ताम हिन्‍ना” भिसी घोजी।