Matthew 21:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू मानिसहरूदेखि डराए किनभने मानिसहरूले येशूलाई अगमवक्ता हुन् भनेर मान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई समात्‍न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन्‌ भनी ठान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे येशूदा चुङ्बारी म्‍हाइजी, तर थेनीगदे म्‍हिला हुल म्राङ्सी लोङ्जी। तिग्‍दा भिसम म्‍हिगदेसे येशूदा अगमवक्ता भिसी म्‍हन्‍मुबा।