Matthew 21:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्‍तै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे।
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे।
Nepali Tamang 2011
जमाहेन्‍से चेला न्‍ही निसी येशूसे कुल्‍बा अन्‍छार लजी।