Matthew 21:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।
Nepali ERV (पवित्र बाइबल)
येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।
Nepali Tamang 2011
ओच्‍छे थेरी मुबा ल्‍हानान म्‍हिगदेसे ग्‍यामरी ह्राङ ह्राङला घगदे ती‍जी, कोइसे स्‍याउला थासी ग्‍यामरी ती‍जी,