Matthew 21:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको अघि र पछि हिँड्ने सबै मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ! सबैभन्दा माथि स्वर्गमा हुनुहुने परमेश्वरको जयजयकार होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्ना।”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’भजनसंग्रह 118:26 स्वर्गको परमेश्वरको प्रशंसा गर।”
Nepali Tamang 2011
जमाहेन्से येशूला लिच्छा ङाच्छा भ्रबा जम्मान म्हिला हुलसे चुह्रङ् भिसी क्रिङ्बान जयजयकार लजी, “दाऊद ग्लेला सन्तानला जयजयकार तगै। परमप्रभुला मिनरी फेप्खबासे परमेश्वरग्याम मोलम याङ्गै। थेह्रङ् लसीन स्वर्गरी धन्छ्याबा परमेश्वरदा जयजयकार तगै।”