Matthew 22:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजाले पाहुनाहरूलाई हेर्न आउँदा त एक जनालाई बिहेमा लाउनुपर्ने लुगा नलगाई आएको देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।
Nepali Tamang 2011
“डोन्‍बोगदेदा च्‍याबारी भिसी ग्‍ले दिम न्‍हङ‍री खमा थेरी ब्‍याहरी खबा धुइरी क्‍वान्‍तोःबा क्‍वान आक्‍वान्‍ना खबा म्‍हि गिकदा म्राङ्जी।