Matthew 22:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍तमा येशूले भन्‍नुभयो, “निम्‍त्‍याइएका त धेरै छन्, तर चुनिएका चाहिँ थोरै मात्र हुन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
Nepali ERV (पवित्र बाइबल)
“हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।” केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन् (मर्कुस 1213-17; लूका 2020-26)
Nepali Tamang 2011
“तिग्‍दा भिसम ङ्‌योइबागदे ल्‍हानान मुला, तर धम्‍बागदे चा ल्‍हाना आरे।”