Matthew 22:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको यस्तो दुष्ट विचार बुझेर येशूले भन्नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझी हाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?
Nepali Tamang 2011
तर येशूसे थेनीगदेला सेमला नइबा ताम था याङ्सी “कप्टीगदे, तिग्दा एनीगदेसे ङादा फसब लबारी म्हाइबा?