Matthew 22:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्वरको राज्य त आफ्नो छोराको विवाहमा निम्तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्न सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।
Nepali ERV (पवित्र बाइबल)
“स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।
Nepali Tamang 2011
“स्वर्गला य्हुल्सा चुह्रङ्बान हिन्ना, ग्ले गिकसे ह्राङला झाला ब्याहला भोज ठीक लजी।