Matthew 22:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो छाप र नाउँ कसको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”
Nepali ERV (पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “चु डबलरी मुबा छापदेन मिन खाल्‍ला हिन्‍ना?” भिसी सुङ्मा,