Matthew 22:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।
Nepali Tamang 2011
थेनीगदेसे “रोमी ग्‍याल्‍बो कैसरला” भिसी जोहाब पिन्‍जी। जमाहेन्‍से येशूसे थेनीगदेदा “दाहेन्‍से एनीगदेसे रोमी ग्‍लेला जति रोमी ग्‍लेदा फागो। ओच्‍छे परमेश्‍वरला जति परमेश्‍वरदान फागो” भिसी सुङ्जी।