Matthew 22:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे गुरु, मोशाले त यसो भनेका थिए, कसैको दाजु सन्‍तान नभईकन मर्‍यो भने दाजुको लागि सन्‍तान होस् भनेर भाइले दाजुको विधवालाई बिहे गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गुरुज्‍यू, मोशाले भनेका छन्, कोही मानिस निस्‍सन्‍तान मर्‍यो भने उसको भाइचाहिँले दाजुकी पत्‍नीलाई विवाह गरेर दाजुको सन्‍तान खड़ा गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।
Nepali Tamang 2011
“गुरु, मोशासे य्‍हाङदा पिन्‍बा ठिम अन्‍छार खालैला ज्‍योज्‍योसे ब्‍याह लसी कोलागदे आतनान सिजी भिसम ज्‍योज्‍यो‍ला लागिरी कोलागदे तगै भिसी आलेसे चाङदा ब्‍याह लतोःला भिसी पाङ्बा मुला।