Matthew 22:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हाम्रो बीचमा सात दाजुभाइहरू थिए। जेठो दाजुले बिहे गर्‍यो, तर छोरा-छोरी नभईकन मर्‍यो। त्‍यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्‍यो, र सन्‍तान नभएकोले उसको भाइको निम्‍ति पत्नी छोड़ेर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो।
Nepali Tamang 2011
ङन्‍ना गुङरी ज्‍योज्‍यो आले निस मुबा। थेनीगदे न्‍हङ‍री थेबासे ब्‍याह लजी। तर कोलागदे आतनान थे सिजी। जमाहेन्‍से पाराङसे थेनोन चाङदेन छ्‌याम ब्‍याह लजी।