Matthew 22:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ऊ पनि सन्‍तान नभई मर्‍यो। साहिँलो भाइलाई पनि यस्‍तै भयो र त्‍यसरी नै सातै भाइले बिहे गरे, तर बिनासन्‍तान मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्‍मले त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घटना तेस्रो भाइसँग पनि घट्‌यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो।
Nepali Tamang 2011
थेह्रङ् लसीन पाराङ साँजी लसी च्‍याङ्बाधोनासेन थेनोन चाङदेन छ्‌याम ब्‍याह लजी।