Matthew 22:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू भुलमा परेछौ। तिमीहरूले न धर्मशास्‍त्र नता परमेश्‍वरको शक्तिको बारेमा नै बुझेका रहेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्‍त्र र परमेश्‍वरको शक्ति जान्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, “एनीगदे अन्‍दोलरीन चीम, तिग्‍दा भिसम एनीगदेसे परमेश्‍वरला बचनदेन परमेश्‍वरला शक्तिला बारेरी घोबान आरेम।