Matthew 22:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा मुख्‍य र ठूलो आज्ञा यही हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महान्‌ र प्रथम आज्ञा यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो।
Nepali ERV (पवित्र बाइबल)
यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो।