Matthew 22:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मुक्ति दिने राजा ख्रीष्‍टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्‍तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्‍तान हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।”
Nepali ERV (पवित्र बाइबल)
“ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।” फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”
Nepali Tamang 2011
“थार्बा पिन्‍बा ख्रीष्‍टला बारेरी एनीगदेसे तिग म्‍हन्‍बा मुला? थे खाल्‍ला झा हिन्‍ना?” थेनीगदेसे येशूदा “दाऊद ग्‍लेला सन्‍तान हिन्‍ना” भिसी जोहाब पिन्‍जी।