Matthew 22:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले सोध्नुभयो, “त्यसो भए किन दाऊदलाई परमेश्वरको आत्माले उहाँलाई ‘प्रभु’ भन्न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए।
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “थेह्रङ् भिसम दाऊददा परमेश्वरला आत्माला शक्तिग्याम तिग्दा ख्रीष्टदा ‘प्रभु’ भिपुङ्जी? दाऊदसेन चुह्रङ् भिसी भिमुला,