Matthew 22:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्‍यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्‍ने आँटसमेत गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कसैले पनि जवाफमा एक वचन बोल्‍न सकेन। त्‍यस दिनदेखि कसैलाई उहाँसँग प्रश्‍न सोध्‍ने आँट भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।: 15-24)
Nepali Tamang 2011
जमाहेन्‍से खालैसेन येशूदा जोहाब गिकनोन लआखम्‍नी। जमाकुनुहेन्‍से खालैसेन येशूदा तिगै ताम ङ्‌योइबा आँट आलनी।