Matthew 22:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्तमा मारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।
Nepali ERV (पवित्र बाइबल)
कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।
Nepali Tamang 2011
ओच्छे स्य्हान्दोगदेसे चा थे नोकरगदेदा चुङ्सी तोबा ग्याङ्बा लसी साइजी।