Matthew 22:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती राजा रिसले आगो भए अनि आफ्ना सेनाहरू पठाएर ती ज्यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
Nepali Tamang 2011
चु ताम थेःसी ग्ले ल्हानान बोमो खजी। जमाहेन्से ग्लेसे सिपाहीगदेदा पुइसी ह्राङला नोकरगदे साइबागदेदा साइजी। ओच्छे थेनीगदेला शहरएनोन ख्राङ्जी।