Matthew 22:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्‍त्‍याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।
Nepali Tamang 2011
“जमाहेन्‍से ग्‍लेसे ह्राङला नोकरगदेदा चुह्रङ् भिसी कुल्‍जी, ‘ब्‍याहला भोज ठीक लसी जिन्‍बा मुला। तसैनोन निम्‍तो याङ्बा म्‍हिगदे य्‍हाङला भोजरी खबाधोनाला आरेम।