Matthew 23:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूको धुइरो र आफ्ना चेलाहरूलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो,
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङला चेलागदेदेन थेरी मुबा म्हिला हुलदा चुह्रङ् भिसी सुङ्जी,