Matthew 23:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई कसैले अगुवा नभनून् किनभने तिमीहरूका अगुवा एउटै मात्र हुनुहुन्छ, जो मुक्ति दिने ख्रीष्ट हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्ट हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट।
Nepali Tamang 2011
ओच्छे एनीगदेदा खालैसेन ‘मालिक’ थाभिगै। तिग्दा भिसम एनीगदे जम्मालान मालिक थार्बा पिन्बा ख्रीष्ट जे हिन्ना।