Matthew 23:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैं ठूलो हुन खोज्नेचाहिँ होच्याइनेछ र आफूलाई होच्याउनेचाहिँ ठूलो बनाइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले आफूलाई उच्च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्च पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।
Nepali Tamang 2011
ओच्छे जुन म्हिसे ह्राङसे ह्राङदान घ्रेन स्होला, थे म्हि चा जजा दोला। तर ह्राङसे ह्राङदान जजा स्होबा म्हि चा घ्रेन दोला।