Matthew 23:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू कस्‍ता अन्‍धा र मूर्ख छौ! ठूलो कुरा कुनचाहिँ हो, सुन कि सुनलाई चोख्‍याउने मन्‍दिर?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ख र अन्‍धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्‍दिर?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर लो?
Nepali Tamang 2011
मूर्ख कानागदे, खजिबा चा घ्रेन? म्‍हरदा चोखो तना लबा परमेश्‍वरला मन्‍दिर घ्रेन कि म्‍हर घ्रेन?