Matthew 23:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्।
Nepali ERV (पवित्र बाइबल)
“कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।
Nepali Tamang 2011
“च्यागो, यहूदी धर्मगुरुदेन फरिसीगदेसे मोशाला ठिम लोप्बा अधिकार याङ्बा मुला।