Matthew 23:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी मन्‍दिर छोएर शपथ खानेले चाहिँ मन्‍दिर र मन्‍दिरमा रहने परमेश्‍वरलाई नै छोएर शपथ खान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरको शपथ खानेले मन्‍दिर र त्‍यसभित्र वास गर्नुहुनेको शपथ खान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरला मन्‍दिरला मिन किन्‍सी घ्रान फाबासे थेरी धन्‍छ्‌याबाला मिन किन्‍सी घ्रान फाबा तला।