Matthew 23:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गको नाउँ लिएर शपथ खानेले चाहिँ स्वर्गको सिंहासन र यसमा रहने परमेश्वरकै नाउँमा शपथ खान्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्वरको सिंहासन र त्यसमाथि बस्नुहुनेको शपथ खान्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्ने “लाई” छोएर शपथ लिएको हुनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन स्वर्गला मिन किन्सी घ्रान फाबासे परमेश्वरला ठिदेन थेथोरी धन्छ्याबाला मिन किन्सी घ्रान फाबा तला।