Matthew 23:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्माजस्तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्टताले भरिएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदे म्हिला ओन्छाङरी ‘ङनी परमेश्वरला ङाच्छा ज्यबा म्हि हिन्ना’ भिसी भ्रमुला। तर एनीगदेला सेम चा छलकपटदेन पापसे प्लिङ्बा मुला।