Matthew 23:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्‍वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्‍मारकलाई सिङ्गार्छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ।
Nepali ERV (पवित्र बाइबल)
“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ।
Nepali Tamang 2011
“परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा यहूदी धर्मगुरुदेन फरिसीगदे, एनीगदे मी कप्‍टीगदे हिन्‍ना। तिग्‍दा भिसम एनीगदेसे अगमवक्तागदेला धुर्सा स्‍होमुला, ओच्‍छे परमेश्‍वरला ङाच्‍छा ज्‍यबा म्‍हिगदेला धुर्सा जेना लसी थान्‍मुला।